धनगढीमा बम विष्फोट, ५ घाइते

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझ बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा ‘टिफिनमा राखिएको बस्तु’ विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरीले डिसी नेपाललाई जानकारी दिए । उनले घटना नियोजित नभई आकस्मिक भएको हुन सक्ने बताए । तर, … Continue reading धनगढीमा बम विष्फोट, ५ घाइते